Logo
Logo

महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता


693
Shares

काडमाडौं । महाकाली नदीमा डुबेर कञ्चनपुरमा एक किशोर बेपत्ता भएका छन्।

दोधारा चाँदनी नगरपालिका–२ का १७ वर्षीय निरज पुजारा शनिबार साँझदेखि महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा पुजारा बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्