Logo
Logo

३४ पृष्ठको राहदानीका लागि आवेदन सुरू


378
Shares

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ ।

विभागका अनुसार हिजो (सोमबार)देखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन् ।

गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजोबाट आवेदन दिन सुरू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्