Logo
Logo

प्रधानमन्त्रीलाई बेइजिङमा ‘विशेष सम्मान’ (तस्वीरहरु)


819
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनमा विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ सेनाको विशेष टिमले ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । कार्यक्रममा चीनका प्रधानमन्त्री लि छ्याङसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000