Logo
Logo

साफ यू-१९ च्याम्पियनसिप : पहिलो हाफमा भारतसँग नेपाल १-० ले पछाडि


882
Shares

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अहिले नेपाल र भारतीयबिच खेल भइरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १(० को अग्रता बनाएको छ।

खेलको २६ औँ मिनेटमा भारतीयले साहिल खुर्सिदको माध्यमबाट अग्रता लियो। त्यसैपछि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।

यसअघि भुटानलाई पराजित पाकिस्तान यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ। नेपाल र भारतबीचको विजेता टोलीसँग पाकिस्तानले फाइनल खल्नेछ।

प्रतिक्रिया दिनुहोस्