
काठमाडौं । चीनको जिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा जारी भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ ।
नेपालका लागी क्रिकेटर सन्दिप लामिछानेले तेस्रो विकेट दिलाएका हुन् । नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका थिए भने। सोमपालले तिलक बर्मालाइ बोल्ड गरेका हुन् ।
पहिलो विकेट दीपेन्द्र सिं ऐरीले लिएका थिए ।














