Logo
Logo

ब्याडमिन्टनमा नेपालका रशिला विजयी


6.4k
Shares

काठमाडौं । १९औं एसियाड खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालका रशिला महर्जन विजयी भएका छन् ।

बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाका म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

उनले अब जापानका नात्सुकी निदाइरा र चीनका एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछन् । महिला सिंगल्सकै अर्को खेलमा नेपालका अनुमाया राई भने थाइल्याण्डका पोर्नपावी चोचुवोङसँग २१-४, २१-७ ले पराजित भए ।

प्रतिक्रिया दिनुहोस्