Logo
Logo

आज १३ सय रुपैयाँले घट्यो सुनको मूल्य


4k
Shares

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो । आज छापावाल सुन एक हजार ३ सय रुपैयाँले घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्