
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
युरो १ को खरिद दर १४० रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ४० पैसा छ ।
त्यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ २३ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७१ पैसा छ ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७९ पैसा तोकिएको छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २० पैसा छ भने बिक्री दर १८ रुपैयाँ २८ पैसा छ ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५९ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६१ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३५ पैसा छ ।
मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ २० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा छ । यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।












