Logo
Logo

सिंगापुरविरुद्ध नेपाललाई चौथो सफलता, गुल्सनले लिए एकै ओभरमा २ विकेट


1.1k
Shares

काठमाडौं । आईसीसी टी९२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरविरूद्ध चौथो सफलता हात पारेको छ ।

टस हारेर बलिङ गरेको नेपालले खेलको सातौं ओभरमा गुल्सन झाले २ विकेट लिँदै नेपाललाइ चौथो सफलता दिलाएका हुन् ।

त्यसअघि नेपालका लागि खेलको दोस्रो बलमा करण केसीले पहिलो सफलता दिलाएका थिए भने सन्दीप लामिछानेले पनि एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्