Logo
Logo

प्रधानमन्त्री ओलीको बुधबार मिर्गाैला प्रत्यारोपण गरिने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गाैला प्रत्यारोपण हुने भएको छ । नेकपाको आइतबारको सचिवालय बैठकमा यससम्बन्धिमा ओलीले जानकारी गराएका छन् ।


त्रिवि शिक्षण अस्पतालमा ओलीको मिर्गाैला प्रत्यारोपण हुन लागेको हो । यसका लागि सोमबार अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा अन्य राजनीतिक विषयमा छलफल नभएको श्रेष्ठले बताए ।
ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्