Logo
Logo

मिर्गाैला प्रत्यारोपणको १० औं दिनमा हात हल्लाउँदै अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ फागुन ।

मिर्गाेला प्रत्यारोपण गरिएको १० औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पतालबाट डिस्चार्ज भएको छ । शुक्रबार साँझ उनलाई डिस्चार्ज गरिएको हो ।

अघिल्लो बुधबार प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिएको छ । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको हो । यद्यपी अझै केही हप्ता निवासमै आराम गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीलाई संक्रमण नहोस् भने बालुवाटारमा बिशेष कक्ष बनाइएको छ । त्यहाँ उनलाई बिशेष निगरानीमा राखिने छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिने समिक्षा संग्रौलाको डिस्चार्ज भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्