Logo
Logo

कैलाश सिरोहियाको बयान आज


1.8k
Shares

काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आजदेखि शुरु हुने भएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने आज (शुक्रबार) शुुरु हुने भएको हो । सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ ।

बयान नसकिए म्याद थप गर्ने प्रहरीको तयारी छ । मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्