Logo
Logo

वर्षाका कारण काठमाडौंमा उडान-अवतरण प्रभावित


2.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । काठमाडौंमा एक्कासि ठूलो पानी परेपछि विमानस्थल १५ मिनेटका लागि जहाज अवतरण अवरुद्ध भएको हो ।

त्यसक्रममा चाइना एयरको जहाज डाइभर्ट गरिएका ेत्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उद्यपी अवरुद्ध भएको एयरपोर्ट सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्