Logo
Logo

सुन प्रतितोला एक लाख ४२ हजार २ सय पुग्यो


567
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ पुगेको हो ।

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्