Logo
Logo

विधायन समितिमा मिडिया काउन्सिल विधेयकमा दफावार छलफल हुँदै


0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित समितिको हलमा बस्ने भएको हो ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्