Logo
Logo

शिवपुरीमा हायस दुर्घटना, ११ जना घाइते


756
Shares

काठमाडौं । नुवाकोटको शिवपुरीस्थित चापाकोटमा हायस दुर्घटना भएको छ ।

काठमाडौंबाट लमजुङ गइरहेको ग १ ख ४५२५ नम्बरको हायस चापाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको नुवाकोटका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000