Logo
Logo

जाजरकोट जिप दुर्घटना, तीनजना घाइते


252
Shares

सुर्खेत । जाजरकोटको बाउसे खोला जिप दुर्घटना भएको छ । बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप बिहान ११ बजेतिर नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीनजना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ । गाडीबिच सडकमा पल्टिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000