Logo
Logo

उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन


1.3k
Shares


काठमाडौं । नेपाली कांग्रेसले उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई कोषध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतले श्रेष्ठलाई कोषध्यक्ष बनाउने प्रस्ताव बैठकले अनुमोदन गरेको बताए । पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्