Logo
Logo

पूर्वमेयर शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अनुमति


3k
Shares

काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत झापाले घरेलु कामदारको रुपमा राखिएका शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्