Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी


630
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ ।

गएको असारमा पार्टीको महाधिवेशन भए पनि नेताहरूको कार्यविभाजन हुन सकेको छैन । मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादी एक वडाध्यक्ष जितेको थियो ।

स्थायी कमिटी बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000