Logo
Logo

दुर्गा प्रसाईं अदालतबाटै पक्राउ


3.5k
Shares

काठमाडौं । आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत परिसरबाटै पक्राउ परेका छन् ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका उनलाई प्रहरीले सङ्गठित अपराधको कसुरमा फेरी पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्