काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाहरू खुलाइएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवासमा मन्त्रिपरिषद् बैठक राखेका हुन् ।














