Logo
Logo

स्याङ्जाबाट माइक्राेमा काठमाडौं आउँदै गरेका एक यात्रुको मृत्यु


1.4k
Shares

काठमाडौं । स्याङजाबाट माइक्रोबस चढेर काठमाडौं आइरहेका एक यात्रुको मृत्यु भएको छ । ग २ ख १५७६ नम्बरको माइक्रो बस चढेर काठमाडौं आउँदै गरेका स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ७३ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो ।

चितवन आइपुग्दा श्वासप्रश्वासमा समस्या आएपछि इच्छाकामना आधारभूत अस्पताल लगिएका शर्माको दिउँसो २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000