Logo
Logo

चौका बचाउन खोज्दा सुदूरपश्चिमका नरेन साउद घाइते


1k
Shares

काठमाडौं । कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद घाइते भएका छन् ।

कीर्तिपुरस्थित टियू मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको सुदूरपश्चिमका बलर साउद बाउन्ड्री बचाउन खोज्दा घाइते भएका हुन् ।

टाउकोमा चोट लागेर घाइते भएका साउदको अहिले उपचार भइरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000