Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्