Logo
Logo

दीपक मनाङेका तत्कालीन स्वकीय सचिव पक्राउ


20.7k
Shares

काठमाडौं । व्यवसायी विक्रम लामामाथि रड आक्रमण घटनामा संलग्न टिका भण्डारी पक्राउ परेका छन् ।

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका तत्कालीन स्वकीय सचिवसमेत रहेका भण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए ।

लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000