Logo
Logo

राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न ‘ग्यास सिलिण्डर’


1.4k
Shares

काठमाडौं । राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राष्ट्रिय मुक्ति पार्टी, नेपाललाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

आयोगले राष्ट्रिय मुक्ति पार्टीलाई ग्यास सिलिण्डर चुनाव चिन्ह प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000