Logo
Logo

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ज्वालाका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ ।

केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000