Logo
Logo

रास्वपा संसदीय दलको बैठक बस्दै


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ ।

बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने बताइएको छ । संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्