Logo
Logo

संसदको हिउँदे अधिवेशन सुरु, रास्वपाका सांसदद्वारा उठेर विरोध


1.1k
Shares

काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

संसद अधिवेशन शुरु हुनासाथ प्रतिनिधिसभामा रास्वपा सांसदको उठेर वरोध गरेका छन् । आजको बैठकमा सरकारले विभिन्न ६ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000