Logo
Logo

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार ।
सरकारले संसदकाे चालू  अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।


नेकपाभित्र बढेको पछिल्लो विवादलाई मध्यनजर गरेर आकस्मिक रुपमा संसद अधिबेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्