काठमाडौं, १८ असार ।
सरकारले संसदकाे चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपाभित्र बढेको पछिल्लो विवादलाई मध्यनजर गरेर आकस्मिक रुपमा संसद अधिबेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।











