Logo
Logo

कतार सरकारले दियो १८ नेपालीलाई आममाफी


819
Shares

काठमाडौं । कतार सरकारले विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ । उक्त आममाफी इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा प्रदान गरिएको हो ।

आममाफी दिइएको नेपालको परिचय भने खुलाइएको छ । नेपालीलाई आममाफी दिएपछि परराष्ट्र मन्त्रालयले कतार सरकारलाई धन्यबाद दिएको छ । यो आममाफीले नेपाल र कतारबीच द्विपक्षीय सम्बन्धमा अझ बलियो भूमिका खेलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000