Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


1.9k
Shares

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो । सो बैठकबाट शिक्षकहरुको मागका सम्बन्धमा मन्त्रिपषिद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्