Logo
Logo

भूमि सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता


1.2k
Shares

काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयक २०८२ आज प्रतिनिधिसभामा दर्ता गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसद्मा दर्ता गरेका हुन् ।

विधेयकमार्फत विद्यमान भूमि व्यवस्थासम्बन्धी कानुनहरूमा संशोधन गरी तिनलाई समयानुकूल बनाउने प्रयास गरिएको मन्त्रालयले जनाएको छ । अब विधेयकमाथि संसद्मा छलफल सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्