Logo
Logo

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सरकारको ध्यानाकर्षण


630
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख घिमिरेलेसरकारको ध्यानाकर्षण गरेका हुन् ।

सभामुख घिमिरिले भने, ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्