Logo
Logo

उपसभामुख राना बंगालादेश प्रस्थान


189
Shares

ठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिवार बिहान बंगालादेश प्रस्थान गरेकी छिन् । बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।

इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछिन् । उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्