Logo
Logo

संसदीय छानबिनलाई ‘फेसन’ नबनाउन प्रधानमन्त्रीको आग्रह


189
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छानबिनलाई फेसनको रूपमा दुरुपयोग नगर्न आग्रह गरेका छन्
। सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले संसदीय छानबिन गम्भीर विषयमा मात्रै हुनुपर्ने बताए ।

 

‘नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत भएको हो । २२ गतेदेखि हालसम्म छलफल चलिरहेको छ । यस्तोमा छानबिन समिति किन बनाउनुपर्‍यो ?’ उनले भने, ‘संसदीय छानबिनजस्तो संवेदनशील विषयलाई फेसन नबनाउन म आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्