Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक


1.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि (शनिबार) नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शनिबार दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेगरि बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्