Logo
Logo

आज नीति तथा कार्यक्रम ल्याउँदै कोशी सरकार


189
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२–०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

त्यसपछि प्रदेश प्रमुख खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उनलाई धन्यवाद दिने प्रस्ताव पारित गरिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्