Logo
Logo

भीमफेदीमा पहिरो खस्यो, कान्ति लोकपथ अवरुद्ध


504
Shares

काठमाडौं । मकवानपुरमा सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । आज बिहान ३ बजे भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्