Logo
Logo

प्रतिनिधिसभा बैठक जेठ २० देखि असार १५ सम्म बस्ने


1k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन सञ्चालन हुने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी कुल १९ दिन बैठक बस्ने कार्यतालिका पारित गरेको हो ।

The current image has no alternative text. The file name is: parliyament-1.gif

पारित कार्यतालिका अनुसार जेठ २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ। त्यस्तै, असार १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक सञ्चालन हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्