काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यससँगै नेपालको सांसद पद स्वतस् निलम्बनमा परेको छ। अख्तियारले यो कुराको जानकारी संसद् सचिवालयलाई पत्रमार्फत गराएको छ।














