Logo
Logo

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित


630
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको केही समयमै स्थगित भएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको बैठक आज केही मिनेट चलेको थियो ।

The current image has no alternative text. The file name is: parliyament.gif

तर, आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध कायम राखेपछि केही बेरमै स्थगित गर्नुपरेको हो । अर्को बैठक शुक्रवार बस्ने गरी स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्