Logo
Logo

पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसक्यो : झलनाथ खनाल


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेको बताएका छन् । 

The current image has no alternative text. The file name is: jhalanath-khanal.jpg

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बतएका हुन्  । उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई सच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे । 

खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्