Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । 

The current image has no alternative text. The file name is: mantriparisad.gif

आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ । यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्