Logo
Logo

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


315
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बैठक बोलाएका हुन् ।

यही साउन १५ गतेसम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे संसद भवनको शंकर हलमा बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्