Logo
Logo

नायव महान्यायाधिवक्ता घिमिरेले दिए राजीनामा


1.1k
Shares

काठमाडौं । नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । अवकाश हुनुभन्दा केही दिन अगाडि उनले राजीनामा दिएका हुन् ।

घिमिरेको राजीनामा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत समेत भइसकेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेश गर्नुभएको स्वेच्छिक अवकाश स्वीकृत गरिएको छ ।’

केही दिनअघि मान्याधिवक्ता कार्यालयले उनको बिदाइ गरिसकेको थियो । प्रक्रिया अनुसार ५ साउनमा ५ वर्षे पदावधि पूरा भएर अवकाश हुनुपर्नेमा उनले त्यसको तीन दिनअघि राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्