Logo
Logo

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)


1.8k
Shares

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो ।

उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय परिषद्का प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।

 हेर्नुहोस् सूची 

प्रतिक्रिया दिनुहोस्