Logo
Logo

यी हुन् आगामी दुई वर्ष नि:शुल्क चढ्न पाइने हिमाल 


189
Shares

काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ हिमालको आरोहण निःशुल्क गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको हो ।

The current image has no alternative text. The file name is: Himalayan.gif

१८ साउनको मन्त्रिपरिषद् बैठकले यी दुई प्रदेशका सबै ९७ हिमालको आरोहण निःशुल्क गर्ने निर्णय गरेको छ । तीमध्ये तीनवटा सात हजार मिटरभन्दा माथिका छन् । सामान्यतः यी हिमालको सलामी दस्तुर विदेशी आरोहीका लागि १७५ देखि ५०० डलरसम्म लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्